• उदास जिन्दगी

    आगोमा फ्याँकिएको रबरझैँ खुम्चिएको निमको मन्जनभन्दा तीतो पिठ लागेको खच्चरझैँ अरर्रिएको ऐनासरी झर्लम्म फुटेको हुरीले उडाएको पत्कर बनी कोलमा निबुवाझैँ निचोरिन विवस दुःखी र उदास जिन्दगीमा पनि जीजिविषा पलाउँदो रहेछ । दमको रोगीलेझैँ हर पल सुसाउँदै गण्डकीको जलसरी प्रवाहित हुँदै दिनरात म आफ्नो कर्तव्यमा हिँडिरह...

  • डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति नेपाली भाषामा प्रकाशित

    वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ । वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गरेका हुन् ।  विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, म...

  • काबुलीवाला : महान साहित्यकार रविन्द्रनाथ टैगोरको अमर रचना

    मेरी पाँच वर्षकी सानी छोरी नबोलीकन एकक्षण पनि बस्न सक्दिनन् । संसारमा आइसकेपछि भाषा सिक्न उनले एक वर्ष मात्र लगाइ होलिन् । नसुतुन्जेलसम्म उनी एक क्षण पनि चुपचाप बित्दैन । धेरैजसो त उनकी आमाले हप्कीदप्की गरेर उनको बोली बन्द गरिदिन्छिन् तर मबाट त्यस्तो हुँदैन । मिनीको मौनता मलाई अस्वाभाविक लाग्छ, जसलाई ...