• युनाइटेडलाई हराउँदै लिभरपुलले बनायो १६ अंकको अग्रता

    ६ माघ, काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै १६ अंकको अग्रता बनाएको छ । आइतवार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा भर्जिल भाइन डाइक र मोहम्मद सालाहले एक–एक गोल गरे । लिभरपुलले लगातार सात खेलमा क्लिनसिटसमेत राखेको छ ।...

  • आर्मी लगातार दोस्रो पटक च्याम्पियन

    सुनसरी । सुशन भारीको उत्कृष्ट बलिङ प्रेरित नेपाल आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको विभागीय डर्बीमा आर्मी नेपाल पुलिसलाई ८५ रनले पराजित गर्दै लगातार च्याम्पियन बन्यो । लगातार दोस्रो पटक च्याम्पियन आर्मीले ४ लाख ५ हजार रुप...