• काबुलीवाला : महान साहित्यकार रविन्द्रनाथ टैगोरको अमर रचना

    मेरी पाँच वर्षकी सानी छोरी नबोलीकन एकक्षण पनि बस्न सक्दिनन् । संसारमा आइसकेपछि भाषा सिक्न उनले एक वर्ष मात्र लगाइ होलिन् । नसुतुन्जेलसम्म उनी एक क्षण पनि चुपचाप बित्दैन । धेरैजसो त उनकी आमाले हप्कीदप्की गरेर उनको बोली बन्द गरिदिन्छिन् तर मबाट त्यस्तो हुँदैन । मिनीको मौनता मलाई अस्वाभाविक लाग्छ, जसलाई ...