• राष्ट्रियसभा सदस्यको निर्वाचन : १० बजेदेखि मतदान सुरु हुँदै

    राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक...

  • नेकपा नेता गगन पुरीले हत्याए झापा ‘बालुवाटार’को १५ बिघा सरकारी जग्गा

    झापाको दमकमा ‘बालुवाटार’ नामाकरण गरिएको जग्गाको फाँट छ। रतुवा खोलाले सधैं बगाउने र बालुवा थुपारिरहने भएकाले त्यो फाँटको नाम पञ्चायतकालतिरै ‘बालुवाटार’ राखिएको थियो। करिब तीन महिनाअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालनिकट विवादास्पद व्यापारी अजयराज सुमार्गी ‘बालुवाटार’ पुगेका थिए। दमककै चिनजानका...

  • ‘सत्ता अन्धो हुने खतरा सधैँ हुन्छ’

    काठमाडौँ । लोकतन्त्रसम्बन्धी अहिलेको संवैधानिक व्यवस्था के हो ? लोकतान्त्रिक संवैधानिक व्यवस्था कस्तो हुन्छ ? यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ । यो संविधानले व्यवस्था गरेका सबै संवैधानिक निकायले संविधानभित्रको आफ्नो कर्तव्य, दायित्वलाई इमानदारितापूर्वक बहन गरे भने लोकतन्त्रमाथि कुनै चुनौती खडा हुन सक्दैन । लोकत...

  • एमसीसी सम्झौता नेपालको हितमा छ : थापा

    ४ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्...