• एउटै कोठामा कसरी भयो आठ जनाको मृत्यु ?

    मकवानपुर : १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगे। सातजना खाना खानेबित्तिकै कोठामा सुत्न गए। आठजना भने रेस्टुरेन्टमै ग्यास हिटरको तातोमा बसेर गफिए। चार बालबालिकाबाहेक अरूले आफैं बोकेको मदिरा सेवन गरे। उनीहरू राति १ बजे कोठामा सुत्न गए। तर, ‘कोठा चिसो छ’ भन्दै रेस्टुरेन...

  • लोकतान्त्रिक सूचाँक: नेपाल ९२ औं स्थानमा, भारतलाई लाग्यो झड्का

    एजेन्सी । विश्वभरका लोकतान्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ । बेलायतको प्रसिद्ध द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(इआइयु)ले भर्खरै सार्वजनिक गरेको २०१९ मा विश्वभरका लोकतान्त्रिक मुलुकहरुको (डेमोक्रेसी इन्डेक्स) समीक्षासहितको सूचाँक प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो । उक्त रिपोर्टअनुसार भारतलाई ...

  • राष्ट्रियसभा सदस्यको निर्वाचन : १० बजेदेखि मतदान सुरु हुँदै

    राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक...

  • वुहानको सार्वजनिक यातायात बन्द, घुम्न नजान र नआउन अपिल

    ९ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात सेवा बन्द गराइएको छ । भाइरसको फैलावट अन्य क्षेत्रमा पनि हुने खतरा बढेपछि त्यसाे हुन नदिन चीनको वुहान सहरको सार्वजनिक यातायात बन्द गराइएको हो । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको सहर हो, वुहान । यहा...

  • व्यापारीबाट मिचिएको भृकुटीमण्डप (फोटो फिचर)

    ८ माघ, काठमाडौं । सरकारले तामझामका साथ भ्रमणवर्ष २०२० को प्रचारप्रसार गरिरहेको छ । यो वर्ष आन्तरिक र बाह्य पर्यटकहरु बढाएर राजस्व भरमार वृद्धि गर्ने सरकारको लक्ष छ । तर, काठमाडौं उपत्यकामा घुम्न आउने आफ्नै देशका नागरिकका गन्तव्यस्थलको संरक्षण सरकारले गर्न सकेको छैन । व्यापारीबाट मिचिएको भृकुटीमण्डप यसैको उदाहरण हो ...

  • हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ गम्भीर

    ८ माघ, हेटौंडा । पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने गम्भीर घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई ग...

  • स्याबास ट्राफिक प्रहरी !

    ६ माघ, काठमाडौं । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने नेपाली आहान छ । नेपाल प्रहरीमाथि पनि बेलाबेला यस्तै आरोप लाग्छ । तर ट्राफिक प्रहरीले त्यसलाई गलत सावित गरिदिएको छ । ट्राफिकले सोमबार पार्किङ निषेधित क्षेत्रमा राखिएको नेपाल प्रहरीकै गाडीको ‘ह्विल लक’ गरेको छ । अनामनगरमा ना१झ १४२५ नम्बरको गाडी नो पार्किङ क्षेत्...

  • युनाइटेडलाई हराउँदै लिभरपुलले बनायो १६ अंकको अग्रता

    ६ माघ, काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै १६ अंकको अग्रता बनाएको छ । आइतवार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा भर्जिल भाइन डाइक र मोहम्मद सालाहले एक–एक गोल गरे । लिभरपुलले लगातार सात खेलमा क्लिनसिटसमेत राखेको छ ।...

  • चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माग्यो माफी

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी मागेको छ । राष्ट्रपति सी म्यानमार भ्रमणमा छन् । भ्रमणमा क्रममा सी र म्यानमाकी नेतृ आङसाङ सूचीबीच भेटवार्ता भयो । यो भेटका क्रममा बर्मेली भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो । यो पोष्ट सूचीको आध...

  • डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति नेपाली भाषामा प्रकाशित

    वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ । वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गरेका हुन् ।  विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, म...