• ट्विटर सीईओको यु-टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त

    फेसबुकमा आफूले राखेको स्टाटस तथा गरेका कमेन्टहरू इडिट गर्न सकिन्छ । तर ट्विटरमा चाहिँ एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन । आफ्नो ट्विटमा गलत लेखिएको भएमा वा भाषा मन नपरेमा सच्याउन नसकिने भएको हुँदा डिलिट गर्नुमात्र अन्तिम विकल्प हुन्छ । प्रयोगकर्ताहरूले लामो समयदेखि ट्विटरमा मिस गर...